TANLUKWA

Home
Literature
News
About Me
Favorite Links
Contact Me

Here you'll learn all about me: my interests and hobbies, the people in my family, and more. I've even included a list of my favorite links to other sites.

On this home page, I'll introduce myself and talk about my reasons for wanting a web site. I might put a picture of myself on this page...or just a picture that I especially like.
 
I am Devraj  Rai  from Hong Kong. Computer is among one of the essential part of my life and indeed my best partner as my wife Uma, I have here just tried to make my own home page and hope this is really informal introduction about myself. If you like to know more you can go and hang around my web page.

Hope you  found me. 
Thank You

Fresh News

सैवधानिक विकाशका लागि सरकारद्वारा प्रस्ताव र्सार्वजानिक
अल्पसंख्यकलाईपनि राजनीतिक अवसर प्राप्त हुने

संवैधानिक विकाशका लागि गठित कार्यदलले प्राप्त गरेको प्रतिवेदनको आधारमा र्सार्वजनिक गरिएका प्रस्ताव अनुसार राजनीतिक निकायहरुमा अब अल्पसंख्यकहरुको समेत सहभागिता रहने प्रवल संभावना रहेको छ ।
तत्कालिन मुख्य सचिव डोनाल्ड चाङको संयोजकत्वमा गठित उक्त कार्यदलमा तत्कालिन कानुन सचिव इल्सि ल्योङ र संवैधानिक मामिला विभागका सचिव स्टेफन लाम रहनु भएको थियो । कार्यदल समक्ष विभिन्न राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरुले करिव ५ सय सुझावहरु पेश गरेका थिए ।
हङकङ माइनोरिटिज कम्युनिटी एशोसियनका तर्फाट एकराज र्राईले पेश गर्नु भएको सुझाव पनि कार्यदलको प्राथमिकतामा परेको छ । कम्युनिटीका तर्फाट पेश गरिएको सुझावमा अल्पसंख्यकहरुलाई पनि मूलधारको राजनीतिमा सामेल गराउनु पर्ने र यसका लागि हेङ यि कुक -गाउँ स्तरीय निकाय)देखि विद्यान परिषद् लगायत कार्यकारिणी परिषद् र निर्वाचन समिति समेतमा कम्तिमा ५ प्रतिशत नियुक्ति गरिनु पर्ने रहेको थियो । यसका साथै विद्यान परिषद् अर्न्तर्गत कार्यगत निर्वाचन क्षेत्र -फङ्सनल कन्स्िटच्युसन) मा अल्पसंख्यकका लागि छुट्टै क्षेत्रको व्यवस्था हुनुपर्ने समेत सुझावमा समेटिएको थियो ।


Anisha Limbu

Miss Hong Kong & Deepti

Pictures

tanlukwa computer

Nepal Samacharpatra

Everest Weekly news paper

HERE I AM

3.jpg